औषधी/उपचार Archives | Page 28 of 69 | Khabarhub Khabarhub

विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

काठमाडौँ- पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससँगै बढ्दो गतिमा गएको…