औषधी/उपचार « Khabarhub

थाहा पाउनुहोस् जाइफलको औषधीय महत्त्व

१. मुखभित्रको छाला वा जिब्रोमा फोका-खटिरा आएमा जाइफललाई पिसेर एक गिलास पानीमा मिलाई कुल्ला गर्नाले चाँडै आराम मिल्छ । २. एक ग्राम जाइफलको धूलोलाई आधा गिलास पानीमा मिलाई बिहान बिहान सेवन गर्नाले पेट फुल्ने, दुख्ने समस्या वा पातलो दिसा लागेको छ भने तत्कालै ठिक हुन्छ । ३. जाइफललाई आमाको दूधसँग घोटेर बच्चालाई एक-आधा चम्चा खुवाउनाले…