औषधी/उपचार « Khabarhub

नशा रोगको समस्या र समयमै उपचारको खाँचो

धेरै मानिसलाई हातखुट्टा झम्झमाउने, निदाउने, पोलेको अनुभव हुने जस्ता समस्या भइरहेका हुन्छन्। मानिसमा यस्तो समस्या किन भएको हो भन्ने कुराको अन्योल भएको देखिन्छ। यस्ता समस्या प्रायजसो हाम्रो शरीरको नशा या मसिना नशाको समस्याले गर्दा अथवा कमजोरीले गर्दा देखापर्ने चिकित्सकले बताएका छन्। कुनै पनि ठाउँमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे बसेको पोजिसन परिवर्तन…