Live on
Your Voice, Your Power
क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । यसबाट पीडित बिरामीको संख्या दिनानुदिन बढ्दो छ । तर प्राणघातक भन्दैमा यसको उपचार नै सम्भव छैन भन्ने हुँदैन । क्यान्सरको उपचार सम्भव छ । तर सुरुवाती चरणमा मात्र । तसर्थ क्यान्सरको लक्षण समयमै थाहा पाउन जरुरी छ । यस्ता छ क्यान्सरका लक्षणहरु : १. स्तनमा परिवर्तन स्तन क्यान्सर…