Live on
Your Voice, Your Power
खान वा गर्न नहुने कुराहरु : बढी नून, तेल, चिल्लो, पीरो, अमिलो पदार्थ भएका खानेकुराहरु, गरम मसला, पुराना अचारहरु, चाउचाउ, चाउमिन, मिहीन (रेशाविहीन) मैदाका परिकारहरु, पालिस लगाएको चामलको भात, आधुनिक परिकारहरु, राजमाको तरकारी, फलफूलमा कटहर आदि खानु हुँदैन । कडा काम वा व्यायाम पनि गर्नुहुँदैन । खान वा गर्न हुने कुराहरु : रोगको प्रकृतिअनुसार हल्का…