Live on
Your Voice, Your Power
काठमाडौं– कपिलवस्तुका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु भएका पुरुष कपिलवस्तुको मायादेवी–७ का ४० वर्षका पुरूष हुन् । श्वासप्रश्वासमा समस्या देखिएका उनमा कोरोनासँग मिल्दा लक्षण पनि देखिएपछि…