औषधी/उपचार « Khabarhub

१९७ जना कोरोना संक्रमित सिकिस्त विरामी

काठमाडौं–  नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका १९७ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट विभिन्न अस्पतालमा उपचार गराइरहेका १९७ जना संक्रमितको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । स्वास्थ्य अवस्था गम्भीर भएका १७५ जना आईसीयू र २२ जना भेन्टिलेटरमा रहेका छन् । अति…