Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको खोपमा सफलता हासिल गरेको अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले दावी गरेको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेका हुन् । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले मुसामा गरिएको परीक्षणको…