Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर सयभन्दा बढी कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धका खोपहरु बनिरहँदा अहिलेसम्म आठ खोप मानिसमा परीक्षण गरिएको डब्ल्युएचओले जनाएको छ । चीनमा परीक्षण गरिएको खोपले सकारात्मक नतिजा दिएको खबरहरु आइरहँदा थाइल्याण्डले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेको जनाएको । थाइल्याण्डले कोरोनाविरुद्ध निर्माण गरेको खोप बाँदरमा परीक्षण गर्न सुरूवात गरेको छ। सबैको पहुँचका पुग्न सक्ने गरी…