औषधी/उपचार Archives | Page 65 of 70 | Khabarhub Khabarhub

क्षयरोगका नयाँ बिरामी ४५ हजार पुगे, निवारण चुनाैतीपूर्ण

काठमाडौं–  नेपालमा नयाँ क्षयरोगका बिरामीको संख्या ४५ हजार पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएकोमा हाल ४५ हजार पुगेको एक अध्ययनले देखाएको छ । सरकारले सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य लिएको भएपनि नयाँ रोगीको संख्या भने बढ्दै गएको छ । नेपालमा भएको क्षयरोग निवारण कार्यक्रमको विषयमा विज्ञहरुले…