औषधी/उपचार Archives | Page 65 of 73 | Khabarhub Khabarhub

वैज्ञानिकले पत्ता लगाए पीडा महशुस हुने अंग

एजेन्सी– छालामा केही वाह्य वस्तुको असाधारण स्पर्श हुँदा पीडा महशुस हुन्छ । तर, यस्तो किन हुन्छ ? यसबारे वैज्ञानिकहरुले लामो समयदेखि अनुसन्धान गर्दै आएका थिए । पछिल्लो समय स्वीडेनका शोधकर्ताहरुले छालामा पीडा महशुस गर्ने संवेदनशील अंगको पहिचान गरेका छन् । उनीहरुको शोधअनुसार ग्लीयल सेल्स र अरु धेरै तहको प्रोट्युसियन्समा जोडिएको कोषिकाले बनेको अंग पत्ता लागेको…