औषधी/उपचार « Khabarhub

‘न्यूरो सर्जरीप्रतिको गलत बुझाइमा सुधार आएको छ’

क्यान्सर, मिर्गौला, मधुमेह, रक्तचापसँगसँगै न्युरो सम्बन्धी नसर्ने रोगको प्रकोप विश्वभर बढ्दो छ। खानपान तथा जीवनशैलीका कारण बालबालिकादेखि वृद्धवृद्धा सबै उमेर समूहमा न्यूरोसँग सम्बन्धी समस्या देखिने गरेको चिकित्सक बताउँछन्। जति-जति रोग बढ्दै गए, त्यसैअनुसारको प्रविधि भित्रिएसँगै उपचारमा सहजता भएको चिकित्सकको भनाइ छ। नेपालमा न्यूरो सम्बन्धी सर्जरीको अवस्था के छ ? चेतना स्तर कस्तो छ ? नसासम्बन्धी…