टिप्स Archives | Page 13 of 85 | Khabarhub Khabarhub

किन धेरै थकान महसुस हुन्छ ?

काठमाडौं – भनिन्छ स्वास्थ्य शरीरका लागि आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम। तर कसैको जीवनमा पनि यो समय तालिका ठ्याक्कै मिलेको हुँदैन। मानिस सामाजिक प्राणी हो। उसले मेसिनमा सेटिङ गरेजस्तो लगातार काम गर्न सक्दैन। कामसँगै मनोरञ्जन र आरामको आवश्यकता पर्छ। जीवनमा सधैभर भनेजस्तो दैनिकी चलाउन कसैले सकेको हुँदैन। रातभर सुते पनि…