Live on
Your Voice, Your Power
—तोरीको तेलमा थोरै अफिम हालेर पकाउनुहोस् र कम्मरनेर यो तेलले मालिस गर्नुहोस । कम्मर दुखाई पूर्ण रुपमा निको हुन्छ । —एक चम्चा अदुवाको धुलो र तातो दूध २०० ग्राम मिलाएर पिउनुहोस्, यसको सेवनपछि वायुरोग कम्मर दुखाई निको हुन्छ । —पानी र ५ ग्राम इशबगोला मिलाएर सेवन गर्नाले दुखिरहेको समयमा आराम मिल्छ । —सहजनका पातको रसलाई…