टिप्स Archives | Page 36 of 85 | Khabarhub Khabarhub

यी हुन् नपुंसकले ध्यान दिनुपर्ने कुराहरु

काठमाडौँ- पुरुषको लिङ्गको उत्तेजना या उत्थानको शक्ति नष्ट भएर सम्भोग गर्नमा असमर्थ हुन्छ भने त्यस्तो समस्यालाई नपुंसक भनिन्छ । नपुंसक मुख्य गरी दुई कारणले हुने गर्छ — मानसिक र शारीरिक । मानसिक कारणमा— क्रोध, डर, चिन्ता, व्यथा, शोक आदि । शोकमा मानसिक तनाव हुन्छ । त्यसै कारण लिङ्गमा पूरा रक्त संचार नभएर यो ठूलो र…