टिप्स Archives | Page 54 of 85 | Khabarhub Khabarhub

मृगौला जोगाउन खानपानमा ध्यान दिउँ

काठमाडौं– शरीरलाई स्वस्थ तथा सक्रिय बनाउन मृगौलाले रगत फिल्टर गरी सफा बनाउँछ । जसका कारण शरीर स्वस्थ हुने गर्दछ । तर मानिस त्यहि मृगौलालाई नै स्वस्थ्य हुन दिदैनन् । खराब जीवनशैली र गलत खानपानका कारण धेरै मानिसमा मृगौलासम्बन्धी समस्या हुने गरेको छ । तर मानिसले केहि आचरण सुधार गरेमा मात्र पनि मृगौला स्वस्थ बनाउन सकिन्छ…