टिप्स Archives | Page 61 of 85 | Khabarhub Khabarhub

नियमित व्यायाम किन गर्ने

अहिले आम मानिसमा मोटोपन मुख्य समस्याका रुपमा देखा परेको छ । त्यसैले यसको व्यवस्थापनको मुख्य उपाय भनेको शारीरिक अभ्यास हो । शरीरलाई स्वस्थ र सन्तुलित राख्न व्यायाम आवश्यक पर्छ । थाहा पाउनुहोस नियमित व्यायाम गर्दा हुने फाइदा : आधा घन्टाजति हल्का व्यायाम गर्दा पनि स्वास्थ्य निकै राम्रो हुन्छ। तौल नियन्त्रण तथा शारीरिक र मानसिक स्वास्थ्य…