टिप्स Archives | Page 71 of 85 | Khabarhub Khabarhub

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडि नै यसरी पत्ता लगाउन सकिन्छ

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलाहरुको ज्यान गइसकेको छ । महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सरलाई समयमै पहिचान गरी उपचार गरेमा यो रोग निदान गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडि नै पत्ता लगाउन सकिन्छ । पाठेघरमा सूक्ष्म जीवाणुको संक्रमणले क्यान्सर हुनसक्छ । यो जीवाणु यौन सम्पर्कबाट सर्दछ । पाठेघरको मुखमा संक्रमण भएपनि…