समाचार Archives | Page 112 of 404 | Khabarhub Khabarhub

फाइजरको खोप : १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन इयुले गर्‍यो स्वीकृत

काठमाडौँ– युरोपियन युनियनको औषधि नियामक निकाय इएमएले कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । अब इयुका सदस्य राष्ट्रहरुले आफ्नो देशमा के गर्ने भन्ने निर्णय गर्न सक्ने छन् । जर्मनीले बिहीबार नै सो खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीका लागि स्वीकृत गरेको थियो । यो…