समाचार Archives | Page 130 of 404 | Khabarhub Khabarhub

निःशुल्क अक्सिजन वितरण गर्दै हाम्रो टिम नेपाल

काठमाडौँ– नेपालमा पनि तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट दैनिक ५० भन्दा बढी नेपालीले ज्यान गुमाइरहेका छन् । शनिबार मात्रै पनि ५३ जनाको मृत्युभएको छ । नयाँ भेरियन्टको कोरोना संक्रमणले मानिसका शरीरमा एकाएक अक्सिजनको मात्रा कम बनाउने र समयमै कृतिम अक्सिजनको जोह गर्न नसके बिरामीले मृत्युवरण गर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । जसका कारण नेपालसहित…