समाचार Archives | Page 152 of 404 | Khabarhub Khabarhub

दोस्रो चरणको खोप अभियानमा १४ हजार ८०१ जेष्ठ नागरिक सहभागि

काभ्रे- नेपाल सकारले दोश्रो चरणमा शुरु गरेको कोभिड-१९ विरुद्धको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिताका कारण जिल्लामा ६५ वर्ष भन्दा माथि उमेर समुहका १४ हजार ८ सय १ जनाले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लामा ६ हजार ७ सय ९९ जनाले खोप लगाएका थिए । अब जिल्लामा खोप लगाउनेहरुको संख्या २१ हजार ६ सय…