Live on
Your Voice, Your Power
काठमाडौँ– देशको राजधानी काठमाडौँमा रहेको ‘ग्राण्डी सिटी हस्पिटल’ बिगत ७ वर्षदेखि राज्यको कुनै पनि निकायमा दर्ता नभई सञ्चालन भइरहेको छ । बिना दर्ता सञ्चालनमा रहेको अस्पतालबारे सरोकारवाल निकाय जानकार भए पनि कानूनी दायरामा ल्याउन कुनै पहल गरेको छैन । अस्पताललाई कानूनी दायरामा ल्याउन माग गर्दै ६ महिना अघि असार उजुरी परेपछि स्वास्थ्य सेवा विभाग, उपचारात्मक…