समाचार Archives | Page 232 of 403 | Khabarhub Khabarhub

कति दिनमा देखिन्छ कोरोनाको लक्षण ?

कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ । कोरोनाको बिरामीले आफु संक्रमित रहेको तबमात्र थाहा पाउछन् जब एकसाथ धेरै लक्षणले शरीरलाई गाजेको हुन्छ । त्यसैले आजहामी तपाईंलाई कोरोना संक्रमणको प्राथमिक लक्षणबारे जानकारी दिदैछौं । १. शुरुमा ज्वरो आउँछ…