समाचार Archives | Page 24 of 403 | Khabarhub Khabarhub

२५५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २१५ कोरोना संक्रमितको आईसीयूमा र ४० को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३१ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।…