Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ महिला र ९ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका महिला…