Live on
Your Voice, Your Power
काठमाडौं- कोरोनाको महामारीका कारण लामो लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनसबापत १ करोड २६ लाख रकम वितरण गरेको छ। निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउने, बेतलबी राख्ने, आंशिक काममा लगाउने, काम गर्नेलाई पनि न्यून तलब दिने समस्या देखिएका बेला नोबेलले कर्मचारीहरूलाई दशैं मनाउनका लागि बोनस…