समाचार Archives | Page 254 of 414 | Khabarhub Khabarhub

बीपी स्वास्थ्य प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । सुनसरीको धरान-१७ का ७० वर्षीय वृद्धको मंगलबार दिउँसो २:२० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ज्वरो, खोकी र श्वास प्रश्वासमामा समस्या देखिएपछ भदौ २७ गते उनलाई प्रतिष्ठानमा भर्ना गरिएकोमा भदौ २८…