समाचार « Khabarhub

अब ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गरिने

काठमाडौँ– सरकारले कोरोना परीक्षण 'एन्टिजेन' कीटमार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण 'एन्टिजेन' कीट शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन कीट कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्न राम्रो विकल्प तथा छिटो र भरपर्दो हुनसक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘पीसीआर जस्तो लामो लाग्दैन।…