समाचार Archives | Page 261 of 414 | Khabarhub Khabarhub

पीसीआर परीक्षणमा निस्कृय भइसकेको भाइरस पनि देखिने  वैज्ञानिकहरूको आशंका

एजेन्सी- कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन प्रयोग भइरहेको प्रचलित पीसीआर विधिले मृत अर्थात निष्कृय भइरसकेको कोरोना भाइरसको अंश पनि देखाउने विज्ञहरूले आशंका गरेका छन्। कोरोनाभाइरस सङ्क्रमण भएका अधिकांश मानिसहरूले एक साताजति मात्र अरूलाई भाइरस सार्न सक्ने वैज्ञानिकहरूको तर्क छ । तर, संक्रमणमुक्त भइसकेको वा संक्रमित व्यक्तिको शरीरमा निस्कृय वा मृत भइसकेको भाइरसको अंश पनि पीसीआर विधिको…