समाचार Archives | Page 286 of 414 | Khabarhub Khabarhub

६६ कोरोना संक्रमित आईसीयूमा उपचाररत : डा. गौतम

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार ६६ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत बिहीबार ६६ जना कोरोना संक्रमित आईसीयूमा उपचारत रहेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार ती मध्ये ३ जना भेन्टिलेटरमा छन् । डा गौतमका अनुसार नेपालमा आज ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि…