Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तीन साताअघि प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण हुने बताए । नेपालमा कोरोना परीक्षणको दायरा कम भएको भन्ने आलोचना खेप्नु परेपछि मन्त्री ढकालले पत्रकारहरूसँग पनि असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको पीसीआर परीक्षण हुने बताएका थिए ।…