समाचार Archives | Page 297 of 414 | Khabarhub Khabarhub

काठमाडौं महानगरद्वारा प्रसुति गृह र वीर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं- काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चीनको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री अस्पताललाई आज हस्तान्तरण गरिएको हो । असार ११ गते तातो पानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख…