Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायर बढाउन विभिन्न ठाउँमा ७ वटा आरएनए एक्ट्राक्सन मेसिन थप गर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले धेरै व्यक्तिको कोरोना परीक्षण गर्न आरएनए एक्ट्राक्सन मेसिन ७ वटा थप गर्न लागिएको जानकारी दिएकी हुन् । उनले ती मेसिनहरुमा क्षमता वृद्धि गरी अटोमेटिक सिस्टम थप गर्ने…