समाचार Archives | Page 330 of 407 | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमण : महिला भन्दा पुरुष धरै, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– नेपालमा कोरोना संक्रमित महिला भन्दा पुरुष बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ५९ जना कोरोना संक्रमित मध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । यी मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । ४३ जना जना कोरोना संक्रमित मध्ये विराटनगरमा ३१, विरगञ्जमा ८, रुपन्देहीमा एकजना,…