समाचार Archives | Page 338 of 407 | Khabarhub Khabarhub

आइसोलेसन निर्माणका लागि धरानस्थित बीपी अस्पतालका चार विभाग खाली

धरान- कोरोना भाइरसको जोखिम रोक्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानल चारवटा विभाग खाली गरेर आइसोलेसन वार्ड निर्माणको तयारी थालिएको छ । आइसोलेसन वार्ड निर्माणका लागि  हाडजोर्नी, नाक कान घाँटी, छाला र आँखा वार्डका बिरामीलाई अन्यत्र सारेर खाली गराइएको प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले जानकारी दिए । त्यहाँ रहेका बिरामीलाई मेडिसिन वार्डमा राखिएको छ । प्रदेश…