समाचार Archives | Page 341 of 402 | Khabarhub Khabarhub

यस्ता स्थानमा हुन्छ कोरोनाको जोखिम, कसरी बच्ने ?

चीनबाट शुरु भएको कोरोना भाइरसको त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ६४ देशमा कोरोनाको संक्रमण फैलिसकेको छ । नेपालमा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्तिको सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिमको सूचीमा राखिसकेको छ…