Live on
Your Voice, Your Power
काठमाडौं- गत महिना वुहान शहरका एक चिकित्सकले कोरोना भाइरसको संक्रमणबारे सार्वजनिक रुपमा खुलासा गर्दा उनीसहित ८ जनालाई शहरको प्रहरीले ‘हल्ला फैलाएको’ आरोपमा पक्राउ गर्यो । कोरोना भाइरसका कारण ती चिकित्सक ली वेनलियाङको शुक्रबार ज्यान गइसकेको छ । महामारीको रुप धारण गर्नुअघि नै यसबारे सार्वजनिक रुपमा खुलासा गर्ने चिकित्सकको ज्यान गइसकेपनि कोरोना भाइरस थामिएको छैन बरु…