Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना भाइरसबाट प्रभावित बनेको चीनको वुहान क्षेत्रबाट नेपाल ल्याइने विद्यार्थीलाई राख्नका लागि छुट्टै स्थान भेट्टाउन मुश्किल परेको जनाएको छ । कोरोना प्रभावित क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश ल्याउने प्रक्रियाअन्तर्गत विवरण संकलन गर्न थालिए पनि उनीहरुलाई ल्याएर राख्ने छुट्टै स्थान भने फेला पार्न सकिएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म चीनमा रहेका…