Live on
Your Voice, Your Power
जाडो मौसममा चिसोका कारण छाला सुख्खा हुने समस्या धेरैमा हुन्छ । छालाको सुन्दरताका लागि जाडो मौसम उपयुक्त होइन । त्यसैले जाडोको समयमा छालाको विशेष हेरचाह गर्नुपर्छ । चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ । सुख्खा छालामा छालासम्बन्धि रोगहरु बल्झिन्छ । हाम्रो शरीरको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले शरीरको ताप तान्न…