समाचार Archives | Page 367 of 414 | Khabarhub Khabarhub

निमोनियाबाट कसरी बचाउने बालबालिका?

काठमाडौं– विश्वमा प्रत्येक वर्ष झण्डै १ करोड बालबालिकाको मुत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरुबाट हुने गर्दछ । एक तथ्यांकका अनुसार संसारभर करिब १६ लाख बालबालिकाहरु निमोनियाबाट मात्रा मृत्यु भएको देखिन्छ । निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्छन् । निमोनिया ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्युको एउटा…