समाचार Archives | Page 370 of 404 | Khabarhub Khabarhub

प्रसूति गृहमा महिला र पुरुषका लागि छुट्टाछुट्टै बिरामी कुरुवा घर सञ्चालन

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा अब पुरुषले पनि बिरामी कुर्न पाउने भएका छन् । अस्पतालले पुरुष र महिला दुवैका लागि छुट्टाछुट्टै कुरुवाघर सञ्चालनमा ल्याएपछि पुरुषले पनि रातको समयमा बिरामी कुर्न पाउने भएका हुन् । बिरामी कुरुवाका लागि अस्पतालले ३५ जना महिला र ३५ जना पुरुष बस्न मिल्ने कुरुवा घर सञ्चालनमा ल्याएको हो ।…