Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी कात्तिक ३० गते हुने भएको छ । बीएस्सी तथा पीसीएल नर्सिङ उत्तीर्ण गरेका नर्सहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी कात्तिक ३० गते हुने भएको हो । नेपाल नर्सिङ परिषद्ले सूचना जारी गर्दै नर्सहरुको लाइसेन्स परीक्षा कात्तिक ३० गते हुने जनाएको छ । बीएस्सी तथा पीसीएल नर्सिङ…