Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न आदेश दिएसँगै प्रवेश परीक्षा स्थगित गरिएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्व निर्धारित सम्पूर्ण विषयका प्रवेश परीक्षाहरु स्थगित भएको जानकारी दिएको छ । सूचनामा भनिएको…