समाचार Archives | Page 378 of 404 | Khabarhub Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात

काठमाडौं–दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई कार्यकक्षमा हातपात भएको छ । प्रतिष्ठान रजिष्ट्रार प्याकुरेललाई एकजना व्यक्तिले हातपात गरेर कार्यकक्षबाट निकालेका हुन् । रजिष्ट्रार प्याकुरेललाई दिउँसो २ बजे कार्यकक्षमै हातपात भएको प्रतिष्ठानकी उपकुलपति डा संगिता भण्डारीले खबरहबलाई बताइन् । उनले नेकपाका सदस्य विवेक श्रेष्ठले रजिष्ट्रारमाथि हातपात गरी कार्यकक्ष बाहिर निकालेको बताएकी छन् ।…