समाचार Archives | Page 389 of 404 | Khabarhub Khabarhub

समता अस्पतालमा महिला कर्मचारी मृत फेला, आफन्तद्वारा अस्पतालमा तोडफोड

काठमाडौं– बौद्धमा रहेको समता अस्पतालमा अस्पतालकी कर्मचारी झुन्डिएको अवस्थामा फेला परेकी छन् । समता अस्पतालमा सरसफाइको काम गर्ने २७ वर्षीया बिमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । सोमबार बेलुका अस्पतालबाट घर नफर्किएपछि उनको खोजी गर्ने क्रममा मंगलबार बिहान अस्पतालकै शौचालयमा शव भेटिएको हो ।…