समाचार Archives | Page 392 of 405 | Khabarhub Khabarhub

के हो सिकलसेल रोग ? लक्षण र बच्ने उपाय यी हुन्

सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारकाे हुन्छ । सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर पर्छ । शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह…