Live on
Your Voice, Your Power
तानसेन– पाल्पालको एक गाउँपालिकाले घरमै गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने अभियान थालेको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै गएर उपचार गर्ने अभियान शुरु गरेको हो । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा र उपचार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । यस्तै हिँडडुल गर्न नसक्ने, शारीरिक…