Live on
Your Voice, Your Power
काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट भएका स्वास्थ्य क्षेत्रका ट्रेड युनियन तथा पेशागत संगठनहरुले पुनः समायोजनको माग गरेका छन् । स्वास्थ्य क्षेत्रका क्रियाशिल ट्रेड युनियन तथा पेशागत संगठनहरुले स्वास्थ्य सेवाको विशिष्टीकरण, सेवा समूह, उपसमूहका जटिलताहरुको वास्तिवक विश्लेषण नगरी स्वास्थ्य सेवा ऐन तथा समायोजन ऐन विपरित समायोजन सुची प्रकाशन गरिएको दावी छ । ट्रेड युनियन तथा पेशागत संगठनहरुले…