Live on
Your Voice, Your Power
नेपालगञ्ज– पश्चिम तराईंको बाँकेमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको छ । विज्ञहरुका अनुसार उपचारका लागि भर्ना हुने बालबालिकाको संख्याले बाँकेका बालबालिकाहरुमा कुपोषण बढ्दो मात्रामा रहेको छ । कुपोषित बालबालिकाको उपचारका लागि यहाँ स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा हाल ४ सय १८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये १ सय १४ उपचारपछि स्वस्थ…