Live on
Your Voice, Your Power
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले आज (मंगलबार) स्ववास्थ्य सेवाका ७,८,९ र १० औं तहको कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको हो । स्वास्थ्य तर्फका कर्मचारीको समायोजनको सूची गत बिहीबार नै तयार पारिए पनि मन्त्रालयले आज मात्रै सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको समायोजनको…